
रौतहट, २५ असार । गौर नगरपालिका–५ स्थित ढलको पानीमा डुबेर सोही ठाउँ बस्ने ५५ वर्षीय नैमुदिन भन्सुरीको शुक्रबार बिहान मृत्यु भएको छ ।
घरबाट काममा जान्छु भनि निक्लीएकोमा उनी उक्त ढलको पानीमा डुबेर मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया