९ कार्तिक २०८३, सोमबार

बनेपा बजारमा खेलाको बाढी पस्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २५ असार । काभ्रेको बनेपास्थित पुल बजारमा रहेको पुल पुण्यमाता खोलामा आएको बाढीका कारण डुवानमा परेपछि अरनिको राजमार्गमा आवत जावत गर्ने सवारीसाधानलाई समस्या भएको छ ।

बर्षायाम लागेसँगै खोलामा बाढी आएपछि त्यस आसपासमा क्षेत्रमा डुवान हुने गरेको छ । डुवानबाट खोला छेउका बस्ति डुवानमा पर्नुका साथै सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ ।

नगरपालिकाले खोलाको करिडोर निर्माणको लागि समयमा नै व्यवस्थापन गर्न ध्यान नदिँदा यस्तो समस्या भएको हो ।