१५ कार्तिक २०८३, आइतबार

दिपक मनाङ्गे भेटिए पोखराको बरपीपल रिसोर्टमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनांगे) पोखरामा भेटिएका छन् ।

वुधबार रातिदेखि सम्पर्कविहिन भएका भएका गुरुङ पोखरा लेकसाइडको खहरेस्थित वरपिपल रिसोर्टमा भेटिएका हुन् ।

प्रहरीले खोजी गर्दा उनी त्यहाँ भेटिएका हुन् । त्यस्तै, उनले आफ्नै खुशी त्यहाँ बसेको पनि बयान दिएका छन् ।