१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई दिए यस्तो निर्देशन

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई इमानदार भएर कार्य गर्न निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद विस्तार गरेसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारमा मन्त्रिपरिषदको बैठक राखेर यस्तो निर्देशन दिएका हुन् ।

बिहीबार साँझ ६ बजेदेखि करिब एक घण्टा बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न निर्देशन दिएका हुन् ।