
धनुषा, २७ जेठ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ । त्यस्तै, चुरे क्षेत्र संरक्षणमा विशेष कार्यक्रम समेत ल्याएको छ ।
हेर्नुस् यस्तो छ पूर्णपाठः












प्रतिक्रिया