१५ कार्तिक २०८३, आइतबार

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । सर्वोच्च अदालतले सरकारले ल्याएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

अध्यादेश कार्यान्वयन नगराउन भनी परेको रिटमा सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले आदेश दिएको हो । आदेशमा अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन नआएको भनिएको छ ।