
काठमाडौँ, २७ जेठ । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिट हेर्न अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश जारी गरेको छ ।
संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश दिएको हो ।
२०७७ पुसमा पनि संसद विघटन हुँदा अदालतले यो अभ्यास गरेको थियो ।












प्रतिक्रिया