१५ कार्तिक २०८३, आइतबार

नवनिर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेद्वारा सपथ ग्रहण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सपथ लिएका छन् ।

लुम्बिनी प्रदेशबाट विजयी पाण्डेले वुधबार संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

जेठ १७ गते भएको उपनिवर्चानमा पाण्डे विजयी भएका थिए ।