८ कार्तिक २०८३, आइतबार

के छ आर्थिक वर्ष २०७८/७९ को बजेटमा (पूर्णपाठ)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै बजेटको घोषणा गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।

अध्यादेशमार्फत ल्याइएको भए पनि निकै कार्यक्रमहरु समेटेको तथा लोकप्रिय बजेट आएको प्रारम्भिक विश्लेषण गरिएको छ ।

यस्तो छ बजेटको पूर्णपाठ: