१५ कार्तिक २०८३, आइतबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था गर्ने भएको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा यस्तो घोषणा गरेका हुन् ।

यस्तो ऋणका लागि स्नातक तहभन्दा माथि अध्ययन गरेको हुनुपर्ने पौडेलले बताए । अधिकतम ब्याजदर ५ प्रतिशतसम्म हुने छ ।