
काठमाडौँ, १५ जेठ । निषेधाज्ञाको समयमा २० युनिटसम्म विद्युत खपत गर्नेलाई सरकारले शत प्रतिशत छुट दिने भएको छ ।
शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।












प्रतिक्रिया