१५ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी तीन वटा अध्यादेश जारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् ।

शनिबार विधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले बजेटसम्बन्धी आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

आजै बसेको मन्त्रिपरिषदको बैठकले ३ वटा अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।