९ कार्तिक २०८३, सोमबार

बादललाई मत हाल्न एमालेद्वारा ह्वीप जारी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । नेकपा एमालेले वागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामबहादुर थापालाई मत हाल्न ह्वीप जारी गरेको छ ।

गृहमन्त्री समेत रहेका उम्मेदवार थापालाई सूर्य चिन्हमा मतदान गर्न एमाले महासचिव ईश्वर पोखरेलले ह्वीप जारी गरेका हुन् ।

पोखरेलले पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेका हुन् ।