
काठमाडौं, २ जेठ । नेपाल पत्रकार महासंघका सचिव हेमकर्ण विकलाई मातृशोक परेको छ ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत उनकी आमा कलादेवी विकको ७० वर्षको उमेरमा गएराति निधन भएको हो । हृदयघात भएपछि उनकी आमालाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।
स्वर्गीय विकका श्रीमान् र सचिव हेमकर्णसहित तीन छोरा छन् ।















प्रतिक्रिया