
काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी सरकारमा नआउने भएपछि पुरानै मन्त्रीहरूलाई यथास्थानमा सपथ गराउने तयारी गरेका छन् ।
बजेटको तयारी भइरहेको र सरकारमा सहभागी हुने बारे जसपाभित्र छलफल चलिरहेकाले तत्काल पहिलेकै टीमलाई निरन्तरता दिने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।















प्रतिक्रिया