६ कार्तिक २०८३, शुक्रबार

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।