६ कार्तिक २०८३, शुक्रबार

खानेपानीमन्त्री मणि थापा कोरोना संक्रमणमुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । खानेपानीमन्त्री मणि थापा कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

आज सोमबार गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । उनको सचिवालयका अनुसार गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।