६ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रयोजनार्थ आह्वान भएको संसदको विशेष अधिवेशन आजै अन्त्य गर्ने सिफारिस भएको छ ।

संसद बैठक सम्पन्न भएलगत्तै प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।