काठमाडौं, २७ वैशाख । सोमबार देशभर कोरोना भाइरसका ९ हजार २७१ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६११ जना थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा मात्रै २ हजार २७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५०५ जना र भक्तपुरमा ३२७ जना संक्रमित थपिएका हुन् ।















प्रतिक्रिया