६ कार्तिक २०८३, शुक्रबार

पार्टी एकता गराइछाड्छु भन्ने बामदेव गौतम अन्ततः लागे माधव–झलनाथतिर

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । साविक नेकपामा देखिएको विवाद समेत मिलाएर पार्टी एकतालाई काम राख्छु भन्दै तटस्थ भूमिकामा उभिएका नेता बामदेव गौतम अन्ततः ओलीविरुद्ध नै लाग्ने भएका छन् ।

गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । तर, अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमले स्पष्ट पारेका छन् ।