६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमलाई लक्षित गरी प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ ५ बजे बस्ने छ ।