६ कार्तिक २०८३, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, नयाँ सरकार गठनको आह्वान

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा भोलि मतदान हुने भए पनि उनले एक दिअगावै राजीनामा दिएका हुन् । उनको राजीनामासँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकारका गठनका लागि दलहरुलाई आह्वान गरेकी छिन् ।

पौडेलले नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।