६ कार्तिक २०८३, शुक्रबार

८,८५० जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८८ हजार नाघ्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आइतबार देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् ।