६ कार्तिक २०८३, शुक्रबार

बैठक वहिष्कार गरेका देउवाको कोटामा पर्‍यो लोकसेवा आयोगको नेतृत्व

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् ।

आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । रेग्मी शेरबहादुर देउवाको कोटाबाट सिफरिस भएको बताइएको छ ।

यद्यपि देउवा स्वयम्ले भने परिषद्को बैठक वहिष्कार गरेका थिए ।