
काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण डोल्पाका मेयर ओमबहादुर बुढाको आज काठमाडौंमा मृत्यु भएको छ ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर बुढाको शनिबार काठमाडौंको सुमेरु अस्पतालमा मृत्यु भएको हो ।
यसअघि डोल्पाकै नेता पूर्वमन्त्री मोतिप्रसाद पहाडीको दुई दिनअघि निधन भएको थियो ।















प्रतिक्रिया