६ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा आज मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार भोलि बुधबार पार्टीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

प्रधानमन्त्री ओलीले भने आगामी २७ गते संसदबाट विश्वासको मत लिने बताइसकेका छन् ।