६ कार्तिक २०८३, शुक्रबार

मंगलबार काठमाडौंमा २७७९ जनासहित उपत्यकामा थपिए ३८९३ जना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । मंगलबार देशभर कोरोना भाइरसका ७ हजार ६६० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ७७९ जना, ललितपुरमा ६०१ जना र भक्तपुरमा ५१३ संक्रमित थपिएका हुन् ।

यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा मंगलबार ४ हजार ५८७ जना संक्रमित थपिएका छन् ।