
काठमाडौं, १४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये सबै भन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ३ हजार २५९ जना छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४११ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी प्रदेश १ मा ३२४ जना, प्रदेश २ मा ३०९ जना, गण्डकी प्रदेशमा ८१ जना कर्णाली प्रदेशमा १३६ जना र सुदूरपश्चिम प्रदेशमा १३७ जना संmत्रमित थप भएका छन् ।
















प्रतिक्रिया