६ कार्तिक २०८३, शुक्रबार

कैलालीमा ३६ वर्षीया महिला बलात्कृत, रामबहादुर चौधरी पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १२ वैशाख । कैलालीमा एक ३६ पर्षीया महिला बलात्कृत भएकी छिन् ।

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–१ झुङ्गा टोलका ४६ वर्षीय रामबहादुर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।