६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रियसभा उपचुनावमा एमालेले गृहमन्त्री बादललाई नै उम्मेदवार बनाउने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने बताएका छन् ।

एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताउँदै ओलीले बादल नै आगामी उप निर्वाचनमा उम्मेदवार हुने बताएका हुन् ।

माओवादीबाट एमालेमा आएकाहरुलाई उचित जिम्मेवारी दिँदै जाने ओलीले बताउँदै आएका छन् ।