६ कार्तिक २०८३, शुक्रबार

फागुनभित्रै स्थानीय चुनाव हुन्छ, तयारीमा लाग्नुस् : प्रधानमन्त्री ओली

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिदै सो कुरा बताएका हुन् ।

यस्तै ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।