५ कार्तिक २०८३, बिहिबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरुद्ध सो प्रस्ताव दर्ता भएको हो । प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन् ।