५ कार्तिक २०८३, बिहिबार

पानीमा डुबेर नमूमना परियारको मृत्यु, सिर्जना बेपत्ता, मुस्कारनको सकुशल उद्वार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सांकेतिक तस्वीर

लम्जुङ, २ वैशाख । मर्स्याङदी गाउँपालिका–३ थाकनस्थित हागो खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही सोही गाउँपालिका–३ की १३ वर्षीया नमूना परियारको बुधबार दिउँसो मृत्यु भएको छ ।

साथै उक्त खोलामा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीया सिर्जना परियार वेपत्ता भएकी छिन् भने १३ वर्षीया मुस्कान परियारको स–कुसल उद्धार गरिएको छ । प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लम्जुङबाट खटिएको प्रहरीले मुस्कानको स–कुशल उद्धार गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।