१४ कार्तिक २०८३, शनिबार

चार मन्त्रीहरुको पुनर्नियुक्ति, सपथ ग्रहण सकियो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद गुमाएका ४ मन्त्रीलाई पुन नियुक्त गरेका छन् ।

शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको जानकारी दिएका छन् ।

माओवादीबाट एमाले प्रवेश गरेका उनीहरुको माओवादीले कारवाही गरेका कारण सांसद पद गुमेको थियो ।