१३ कार्तिक २०८३, शुक्रबार

पराजुलीले जिते पत्रकार महासंघ एशोसिएट प्रदेश अध्यक्ष

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश अध्यक्षमा बैकुण्ठराज पराजुली विजयी बनेका छन् ।

वुधबार भएको निर्वाचनमा पराजुलीले ३९९ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित बनेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी खड्काले २७५ भोट पाएका छन् ।