१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना रिपोर्ट ३ घण्टामै दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको रिपोर्ट ३ घण्टामै पाइने भएको छ ।

प्रयोगशालाले जेनस्पोर्टबाट बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गर्ने जनाइएको छ ।

यद्यपि यो सेवा तुरुन्तै उपचार आवश्यक भएकालाई मात्रै दिइनेछ । त्यसैगरी, ३ घण्टामै पीसीआरको रिपोर्ट प्राप्त गर्नलाई चिकित्सक वा अस्पतालले अनिवार्य रुपमा सिफारिस गरेको हुनुपर्छ ।

त्यस्तै, परीक्षणका लागि सरकारले तोकेको रकम एक हजार रुपैयाँ भने लाग्नेछ ।