
काठमाडौँ, २४ चैत । नेकपा माओवादी केन्द्रले ४ जना संघीय सांसदरुहलाई कारवाही गरेको छ ।
माओवादीबाट प्रतिनिधिसभाका सांसद बनेका रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टीले पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएको छ ।
उनीहरु चारै जना वर्तमान सरकारमा मन्त्री रहेका छन् ।
यद्यपि माओवादीले गृहमन्त्री समेत रहेका बादललाई भने कारवाही गरिएको पत्र भने संघीय सचिवालयमा दर्ता गराएको छैन ।












प्रतिक्रिया