१३ कार्तिक २०८३, शुक्रबार

कोरोना बढ्न थालेपछि काठमाडौँ प्रवेशमा कडाइ गर्ने निर्णय

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । काठमाडौँ प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ ।

पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौँ प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

यस्ता छन् निर्णयहरु: