
मकवानपुर, २३ चैत । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
भीमफेदी–३ पारीपाखाको जङ्गलमा लागेको डढेलो नजिकैको घरमा सल्किँदा ६९ वर्षीया हस्तमाया सिन्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।
आगोले घरगोठ, लत्ताकपडा, खसीबाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया