१३ कार्तिक २०८३, शुक्रबार

ललितपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक करणी, आरोपित २ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । ललितपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ ।

महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा उनीमाथि २ जनाले सामूहिक करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले करणीको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरेको छ ।

घटनामा संलग्न त्यही गेष्ट हाउसका कामदार रहेको बुझिएको छ । किशोरीलाई गेष्ट हाउसमा बोलाएर उनीहरुले जबरजस्ती करणी गरेका थिए ।