५ कार्तिक २०८३, बिहिबार

पेप्सीकोलामा एकाबिहानै कार दुर्घटना हुँदा एक जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा शुक्रबार बिहानै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा. १० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको हो । मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । कार चालक वीरेन्द्रराज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ ।