
काठमाडौँ, १८ चैत । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
उनले शीर्ष नेताहरुको बैठक बसेर एक दुई दिनमै समर्थन फिर्ता लिनेबारे निर्णय गरिने बताए ।
माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने छलफल भइरहेको र एक दुई दिनमै निर्णय गरिने बताइएको छ ।












प्रतिक्रिया