१३ कार्तिक २०८३, शुक्रबार

थारू कल्याणकारी समिति र सरकारबीचको वार्ता सकारात्मक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ चैत । सरकार र आन्दोलनरत संयुक्त थारु संघर्ष समितिबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार तथा वार्ता टोलीको सदस्य डा. राजन भट्टराईले नेपाल सरकार र थारू कल्याणकारी सभाबीचको पहिलो चरणको वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको बताए ।

दुई पक्षबीचको आउँदो चरणको वार्तामा सहमति हुनसक्ने बताइएको छ । विभिन्न थारु समुदाय आफ्ना १९ बुँदे मागसहित संघर्षरत छन् ।