१३ कार्तिक २०८३, शुक्रबार

सरकारलाई दिएको समर्थन फिर्ता लिइन्छ: प्रचण्ड

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

हतारमा समर्थन फिर्ता नलिन केही दलहरुबाटै दवाव आएका कारण फिर्ता नलिएको बताउँदै प्रचण्डले एकदुई दिनमै समर्थन फिर्ता लिने दावी गरे ।

शनिबार बृहत नागरिक आन्दोलनले गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् ।’

दलहरुबीच न्युनतम सहमति भएपछि मात्रै समर्थन फिर्ता लिने भनेर आफू बसेको प्रचण्डको भनाइ छ ।