१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड र नेपालबीच भेटवार्ता, के के भयो छलफल ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेतवार्ता भएको छ ।

उनीहरुबीच फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनबारे छलफल भएको हो ।

कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको बताइएको छ ।

छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।