६ मंसिर २०८३, आइतबार

माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारबारे छलफल हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा नयाँ सरकार बनाउन आवश्यक पर्ने गठबन्धन र सरकारलाई दिएको समर्थनलगायबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सर्वोच्चको फैसलाले ब्युँतिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने कसर गरिरहेको भए पनि त्यो सफल हुन सकिरहेको छैन ।