१३ कार्तिक २०८३, शुक्रबार

लिखित रुपमै स्पष्टिकरण दिने नेपाल समूहको निर्णय

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीले सोधेको स्पष्टिकरण लिखित रुपमा दिने भएका छन् ।

माधव खनाल पक्षको ललितपुरमा सोमबार बसेको अनौपचारिक छलफलले स्पष्टीकरणको लिखित जवाफ दिने निर्णय गरेको हो ।

महासचिव ईश्वर पाखरेलले हस्ताक्षर गरेको पत्र प्राप्त भएको जानकारी दिँदै नेपाल पक्षले पनि लिखित रुपमै स्पष्टिकरण दिने भएको हो ।