१३ कार्तिक २०८३, शुक्रबार

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ७ गते बस्ने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सरेको छ ।

देशमा विकसित पछिल्लो राजनीतिक परिवेशका बारेमा छलफल गर्न चैत १ गतेका लागि बोलाइएको बैठक चैत ७ गतेका लागि सरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।