१३ कार्तिक २०८३, शुक्रबार

मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।

बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यद्यपि बैठकमा नेता माधव कुमार नेपाल पक्ष भने सहभागी थिएन ।