१३ कार्तिक २०८३, शुक्रबार

माओवादीद्वारा केन्द्रीय समितिको विस्तारित बैठक आह्वान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्य समितिको विस्तारित बैठक चैत १ गतेका लागि आह्वान गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक चैत १ गतेका लागि बोलाइएको जानकारी दिएका हुन् ।

बैठक विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।